Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

विराट कोहली १२ वर्षपछि रणजी ट्रफी खेल्ने





एजेन्सी ।
भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली १२ वर्षपछि रणजी ट्रफी खेल खेल्न लागेका छन् ।
कोहली जनवरी ३०मा रणजी ट्रफी खेलमा आफ्नो घरेलु टोली दिल्लीकालागि रेलवेविरुद्ध खेल्नेछन् । दिल्ली जिल्ला क्रिकेट संघ (डीडीसीए)का सचिव अशोक शर्माले यो जानकारी दिएका हुन् ।
उनले भने, ‘विराट कोहली बाह्र वर्षपछि खेल्दै छन् । फ्यानहरूमा धेरै उत्साह छ । हामीलाई आशा छ कि आठ देखि दस हजार दर्शक उनलाई हेर्न आउनेछन् । अहिले पनि उनका धेरै फ्यान छन् ।’