

जनकपुरधाम ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा नयाँ कार्यकारी निर्देशक नियुक्त भएको छ । विगत दुई वर्षदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट चार वर्षे कार्यकालका लागि लागि वैद्यनाथ पासवानलाई नयाँ निर्देशकका रुपमा नियुक्त गरिएको छ ।
