Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोडेल खबरको पोडकास्ट चैनलमा अवकाशप्राप्त शिक्षक शम्भुनाथ झा, उहाँ भन्नुहुन्छ – राराब क्याम्पसका प्रमुख ‘सज्जन’ व्यक्ति हुनुहुन्छ तर क्याम्पस चलाउन सक्नुहुन्छ यसमा मलाई शंका लाग्छ





सुजीतकुमार झा
जनकपुरधाम ।
अवकाशप्राप्त शिक्षक शम्भुनाथ झाले राराब क्याम्पसका प्रमुख बसन्त कर्ण ‘सज्जन’ व्यक्ति हुनुहुन्छ तर क्याम्पस चलाउन सक्नुहुन्छ यसमा मलाई शंका लागिरहेको छ । म क्याम्पसमा हुँदा उहाँ पढाउनु हुन्थ्यो तर पछि पढाउन छोडनु भो । क्याम्पसमा आफै नपढाउने व्यक्ति कसरी अरुलाई पढाउन दबाब दिन्छ यसको प्रतीक्षा मलाई पनि छ उहाँको कथन थियो ।


मोडेल खबरको पोडकास्ट चैनलमा उहाँले लामो कुराकानी गर्नुभयो । उहाँको सुझाब थियो – नियमित कक्षा सञ्चालन गर्नुपर्छ, परीक्षालाई चोरीमुक्त गर्नुपर्छ ।
जनकपुरधामका मेयरको सबैभन्दा ठूलो प्रचारकको रुपमा रहेका अवकाशप्राप्त शिक्षक झाले उहाँको कामकाजको कसरी मूल्यांकन गर्नुहुन्छ ? कांग्रेस नेता विमलेन्द्र निधिको जहिले पनि बिरोध गर्नुहुन्छ यसको पछाडीको कारण के रहेछ ?
झाको सम्पूर्ण अन्तवार्ता https://www.youtube.com/@ModelKhabar मा हेर्न एवं सुन्न सकिन्छ ।