Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बारामा आगोमा जलेर ७५ वर्षिया बृद्धाको मृत्यु





बारा ।
बारामा आगोमा जलेर ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका–७ बन्जरीया बस्ने ७५ वर्षीया रजिया साह कानुको आगोले जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आफ्नै घर अगाडि परालको आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन् । स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर थप उपचारको लागि काठमाडौँतर्फ लैजाने क्रममा गएराति बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।