Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हिराको मातृशोक





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिवशंकर साह ‘हिरा’को मातृशोक भएको छ । उहाँका ८४ वर्षिय माता पार्वती देवीको निधन भएको छ ।
माताको आजै दिनको १ बजे अन्तिम संस्कार जनकपुरधामको स्वर्गद्वारीमा गरिने जानकारी हिराले दिएका छन् ।
राती १ बजेर ३० मिनेटमा उनको निधन भएको छ । पार्वती देवीको ४ पुत्र र ५ पुत्री रहेका छन् ।