Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अष्ट्रेलियाका ओपनरलाई पीचमा धक्का दिएका कोहलीमाथि कारबाही





एजेन्सी ।
अष्ट्रेलियाका युवा खेलाडीलाई मैदानमै दुव्र्यवहार गरेका भारतीय ब्याटर विराट कोहली कारबाहीमा परेका छन् । अहिले जारी अष्ट्रेलिया र भारतबीचको चौंथो टेस्ट म्याचका क्रममा पीचमा धक्का दिएका कोहली कारबाहीमा परेका हुन् ।
उनलाई म्याच शुल्कको २०५ र एक डिमेरिट अंक जरिवाना गरिएको छ । आईसीसी आचारसंहिताको धारा २.१२ को उल्लङ्घन गरेको भन्दै आईसीसीले कोहलीलाई कारबाही गरेको हो ।