Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजविराजमा स्रोत नखुलेको १४ लाख बढी रकम नियन्त्रणमा





राजविराज ।
प्रहरीले सप्तरीको राजविराज नगरपालिका– ७ बाट स्रोत नखुलेको १४ लाख ७ सय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
गत पुस ४ गते राजविराजको सिरहा रोडबाट उक्त रकमसहित राजविराज– ७ का महेन्द्र साहलाई नियन्त्रणमा लिएपनि प्रहरीले घटना सार्वजनिक गरेको छैन ।
उक्त रकम हुण्डी कारोबारको रहेको आंशका गरिएको छ । सप्तरीका एसपी ढकेन्द्र खतिवडाले रकम पक्राउ गरिएको पुष्टि गर्दै पक्राउ गरिएका साहमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ कसुर अन्तर्गत मुद्दाको प्रक्रिया अघि बढाइएको बताए ।