Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

डिपी अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको निर्णय





काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले औपचारिक रूपमा उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको छ ।
आज बसेको भर्चुअल सचिवालय बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार उपलब्ध सदस्य पार्टी कार्यालयमा जम्मा भएका छन् भने अन्य नेताहरू भर्चुअल जोडिएका थिए ।
‘उपसभापति अर्याललाई कार्यवाहक दिने निर्णय भइसक्यो, उपनेता बिराजभत्त श्रेष्ठजिलाई दलको नेता बनाउने छलफल छ ।’, ती नेताले भने, ‘अस्तिबाट कार्यवाहक दिए पनि औपचारिक निर्णय आज भएको हो । लिखित हुन्छ ।’