Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एनपीएलको पहिलो संस्करणको उपाधीमाथी जनकपुर बोल्ट्सको कब्जा





जनकपुरधाम ।
नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधी जनकपुर बोल्ट्सले कब्जा गरेको छ । लहिरु मिलन्थाको ८७ रनको अर्धशतकीय पारीको सहयोगमा जनकपुर बोल्ट्सले सुदुरपश्चिमलाई ५ विकेटले पराजित गर्दै उपाधी चुमेको हो ।
सुदुरपश्चिमले जितकालागि दिएको १ सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पुरा गरेको हो । समूहचरण र क्वालीफायरमा सुदुरपश्चिमले हराएको बदला जनकपुर बोल्ट्सले फाइनलमा आएर लिएको हो ।