जनकपुरधाम । जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाले सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । ३१ बलमा ५० रन पूरा गरेका हुन् । उनले ६ चौका र दुई छक्का मद्दतमा अर्धशतक पूरा गरे । १८५ रनको लक्ष्य पाएको जनकपुर अहिले ब्याटिङ गरिरहेको छ ।