Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुर बोल्ट्सको आक्रामक शुरुवात, पावरप्लेमा बनायो ७१ रन





जनकपुरधाम ।
जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा आक्रामक शुरुवात गरेको छ । सुदुरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्यको जवाफमा जनकपुर बोल्ट्सले आक्रामक शुरुवात गरेको हो ।
जनकपुरले पावरप्लेसम्ममा कुनै पनि विकेट नगुमाई ७१ रन बनाएको हो । जनकपुर बोल्ट्सकालागि लहिरु मिलन्था र कप्तान आसिफ शेख क्रिजमा छन् ।