

जनकपुरधाम ।
सुदुरपश्चिमकालागि आक्रामक शुरुवात गरेको ओपनर दूबै ब्याट्समैनको बिकेट गुमाएको छ । फाइनल मैचको १२औँ ओभरको अन्तिम बलमा पहिलो सफलता पाएको जनकपुर बोल्ट्सले १३औँ ओभरमा दोस्रो सफलता प्राप्त गरेको हो ।
सुदुरपश्चिमकालागि ओपनर सैफ जैबले ६७ रन बनाए भने विनोद भण्डारीले ४१ रन बनाए । जैबको विकेट किशोर महतोले लिए भने भण्डारीको विकेट ललित राजवंशीले लिएका हुन् ।
