Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

फाइनल मैचमा सुदुरपश्चिमकालागि जैबको अर्धशतक





जनकपुरधाम ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदुरपश्चिम रोयल्सका ओपनर सैफ जैवले अर्धशतक पूरा गरेका छन् । उनले दशौँ ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। सैफले ३३ बलमा ५ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले १० ओभरको खेल जारी रहँदा विना विकेटको क्षति ९१ रन बनाएर खेलिरहेको छ । ओपनर विनोद भण्डारी र सैफ जैव अहिले पनि क्रिजमा अविजित छन् ।