

जनकपुरधाम ।
एनपीएलको फाइनल मैचमा जनकपुर बोल्ट्स बिरुद्ध सुदुरपश्चिमले पहिले ब्याटिङ्ग गर्न लागेको छ । सुदुरपश्चिमले टस जितेर पहिले ब्याटिङ्ग रोजेको हो ।
दूबै टिम उपाधी चुम्ने उद्देश्यका साथ मैदानमा उतरिन लागेको हो । आजको मैचमा पनि जनकपुर बोल्ट्सको कप्तानी आसिफ शेखले गर्नेछन् भने सुदुर पश्चिमको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्नेछन् ।
