Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुर बोल्ट्सको जीतको कामना सहित राजदेवी मन्दिरमा पूजा गरिने





जनकपुरधाम ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उपाधीकालागि शनिबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुनेछ । जनकपुरधामलाई उपाधी जिताउने शक्तिका लागि केही फ्यानले होमदेखि पूजापाठ पनि गर्ने घोषणा गरेका छन् ।
जनकपुर बोल्ट्सको समर्थनमा शनिबार बिहान ९ बजेदेखि राजदेवी मन्दिरमा विशेष पूजापाठ गरिने भएको छ । महावीर युवा कमिटीका अध्यक्ष अजय कुमार गुप्ताले जनकपुरधामलाई एनपीएलको उपाधि जिताउन भगवानसँग प्रार्थना गर्दै राजेदेवीमा विशेष पूजापाठ गरिने बताए ।
अध्यक्ष गुप्ताले जनकपुर बोल्ट्सलाई ग्रहका कारण हुन सक्ने बाधा फुकाउने उद्धेश्यले पूजा गर्न लागिएको बताए । उनले जनकपुर बोल्ट्सको एनपीएल जित्ने चहाना पूरा गराउनका लागि ग्रहहरूको बाधा–अड्चन फुकाउन विशेष पूजापाठ गरिने बताए ।