Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विवाहपञ्चमीको अवसरमा ठाउँ–ठाउँमा विभिन्न शिविर

मोडेल मेडिकल इन्स्टिच्यूटले स्वास्थ्य शिविर राखे





जनकपुरधाम ।
रामजानकी विवाहपञ्चमीको अवसरमा जनकपुरधामको विभिन्न स्थानमा विभिन्न जातीय संगठन, सामाजिक संस्था, शैक्षिक संस्थानले शिविरहरु राखी तीर्थयात्रीहरुलाई सुविधा दिएका छन् ।
कतै निशुल्क भोजन, कतै खाजा वितरण, चिया, सर्वत पनि वितरण गरिएको छ । नगरको दर्जनो स्थानमा स्वास्थ्य शिविर राखिएको थियो ।
मोडेल मेडिकल इन्स्टिच्यूटले मोडेल मल्टिपल कलेज जनकपुरधामको अगाडी स्वास्थ्य शिविर राखेको थियो । सो शिविरमा उपचार गराउनुका साथै निशुल्क औषधी पनि वितरण गरिएको छ ।
यस्ता शिविरहरुले तीर्थयात्रीहरुलाई निकै लाभ भेटाएको स्थानीयवासीहरुले बताएका छन् ।