Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एनपिएलको पहिलो अर्धशतक मार्टिन गप्टिलको नाम





जनकपुरधाम ।
शनिबारबाट शुरु भएको नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो अर्धशतक मार्टिल गप्टिलले लगाएका छन् । विराटनगरका लागि जनकपुर बोल्ट बिरुद्ध ओपनिंग गर्न क्रिजमा उतरेका गप्टिलले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका छन् । गप्टिल न्युजिलैण्डका खेलाडी हुन् । उनलाई विराटनगरले ओभरसिज प्लेयरको रुपमा एनपिएलमा भित्रयाएको हो ।