

जनकपुरधाम ।
आजदेखि शुरु भएको एनपिएलको उदघाटन खेलमा जनकपुर बोल्ट बिरुद्ध विराटनगरले मध्यम शुरुवात गरेको छ । विराटनगरले ९ ओभरको समाप्तीमा ५५ रन बनाएर २ विकेट गुमाएको छ । विराटनगरकालागि ओपनिंग गर्न आएका लोकेश वम ५ रन बनाउँदै ललित राजवंशीका शिकार भ एभने अकिव इलियास १५ रन बनाएर मोहम्मद मोहसिनका शिकार भएका हुन् ।
