Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संघीय संसदका सचिव अधिकारीले दिए राजिनामा





काठमाडौँ ।
संघिय संसदका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । सचिव अधिकारीले सोमबारबाट लागू हुने गरी राजीनामा दिएका हुन् ।
संघीय संसद् सचिवालयका सह–सचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार सचिव अधिकारीले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन् । ‘स्वास्थ्यमा समस्याको कारण देखाउँदै उहाँले सोमबारबाट लागु हुनेगरी राजीनामा दिनुभएको हो‚’ गिरीले भने । उनलाई सभामुख देवराज घिमिरेले गत असार १७ गते प्रतिनिधिसभा सचिवमा नियुक्त गरेका हुन् ।