Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ग्याँस बोकेको गाडीले ठक्कर दिँदा महिलाको मृत्यु





काठमाडौँ ।
पृथ्वी राजमार्गको फिस्लिङमा ग्यास बोकेको गाडीले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङमा भारतबाट बनेपा तर्फ जाँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको भारतीय ग्यास बुलेटले पैदल हिडिरहेकी महिलालाई ठक्कर दिएको हो ।
प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनामा परी मृत्यु हुने महिलाको सनाखत हुन सकेको छैन । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।