Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कार निर्माता कम्पनी निसान ९ हजार कर्मचारी कटौती गर्दै





एजेन्सी ।
जापानी कार निर्माता कम्पनी निसानले एकैपटक ९ हजार कर्मचारी कटौती गर्ने भएको छ ।
कर्मचारी कटौतीको कारणमा निसानले चीन र अमेरिकामा बिक्री घटिरहेको र विश्वव्यापी रूपमा कार उत्पादनमा समस्या देखिएको उल्लेख गरेको छ । कम्पनीलाई उद्धृत गर्दै बीबीसीले विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको उल्लेख गरेको छ ।
निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाका अनुसार यी निर्णयहरू गर्नुको अर्थ कम्पनी आफैं संकुचित हुँदैछ भन्ने नभएको स्पष्ट पारेकी छन् । उनले भनेकी छन्, ‘निसानले आफ्नो व्यवसाय बढाउन र चुनौती सामना गर्ने क्षमता बढाउनका लागि पुनर्संरचना सुरु गर्नेछ ।’