Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्ववर्ती युद्ध रणनीतिलाई नै जारी राख्ने हिजबुल्लाका नयाँ नेताको घोषणा





एजेन्सी ।
हिजबुल्लाहका नयाँ नेता शेख नइम कासिमले आफ्नो पूर्ववर्ती सय्यद हसन नसरल्लाहले गाजा मोर्चालाई समर्थन गर्दै अपनाएको युद्ध रणनीति जारी राख्ने बताएका छन् ।
आफ्नो कार्यक्रम राजनीतिक, जिहादी, सामाजिक र सांस्कृतिक सबै क्षेत्रहरूमा सैयद हसन नसरल्लाहको कार्यक्रमको निरन्तरता रहेको बताए । कासिमले हिजबुल्लाहको नयाँ महासचिवको रूपमा आफ्नो नियुक्तिपछि आफ्नो पहिलो टेलिभिजन भाषणमा उक्त टिप्पणी गरेका हुन् ।
कासिमले गाजा क्षेत्रमा इजरायलले निम्त्याएको खतराको सामना गर्न गाजालाई समर्थन गर्न आवश्यक रहेकोमा जोड दिए ।