

एजेन्सी ।
भारत र न्युजीलैण्डबिचको टेस्ट श्रृंखला अन्तर्गत तेस्रो तथा अन्तिम टेस्टमा पहिले ब्याटिङ्ग शुरु गरेको न्युजीलैण्डले सस्तैमा पहिलो विकेट गुमाएको छ ।
लगातार दुई टेस्ट मैचमा जित निकाल्दै टेस्ट श्रृंखलामाथी जीत निकाली सकेको न्युजीलैण्डले पहिलो इनिंग्सको शुरुवात गरेपछि सस्तैमा पहिलो विकेट गुमाएको हो । न्युजीलैण्डका डेवन कन्वे ४ विकेट बनाएर आकाश दीपका शिकार भएका हुन् ।
अहिले क्रिजमा टम लैथम र वील यंग ब्याटिङ्ग गरेका छन् । यो समाचार तयार पार्दासम्म १ विकेट गमाएर ४३ रन बनाएको हो ।
