Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाममा आरोग्य दिवस, नियमित योग गर्नुका साथै खानपिनमा सचेत रहन आग्रह





जनकपुरधाम ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको आयोजनामा जनकपुरधाममा आरोग्य दिवस मनाइएको छ ।
मुजेलिया स्थित आयुर्वेद कार्यालयको प्रागंणमा आयोजित सो समारोहमा आफनो स्वास्थ्य प्रति सबैले सचेत हुनुपर्ने सहभागिहरुले संदेश दिएका छन् । उहाँहरुले नियमित योग गर्नुका साथै खानपिनमा सचेत रहन आग्रह समेत गरेका छन् ।
समारोहमा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख एवं चिकित्सक डा. महारुद्रकुमार ठाकुर, कार्यालयक चिकित्सक एवं कर्मचारीहरु र योगमा नियमित सहभागि हुनेहरु रहेका थिए । भगवान धन्वन्तरीको जन्मदिनको अवसरमा देशको विभिन्न स्थानमा आरोग्य दिवस मनाउने गरिन्छ ।