Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्थानीय तहलाई अब एप्सबाटै कर तिर्न सकिने





काठमाडौँ ।
देशभरका स्थानीय तहहरुलाई अब मोवाइल एप्लिकेशसबाटै कर तिर्न र स्थानीय तहहरुले कर संकलन गर्न पाउने भएका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालयले स्थानीय तहमा राजश्व भुक्तानीका लागि मोवाइल एप्लिकेसन संचालनमा ल्याएको जनाएको छ ।
एलएलआरपी नामको यो एप्लिकेशन एन्ड्रोइड र आइओएस दुबैखाले मोवाइलमा डाउनलोड गर्न सकिने कार्यालयको भनाइ छ । हालसम्म स्थानीय तहमा कर तिर्नका लागि स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) र लोकल लेभल रेभेन्यु पोर्टलमार्फत यस्तो कर तिर्न सकिने व्यवस्था थियो ।
अब मोवाइल फोनमा एप्स डाउनलोड गरेर एप्समार्फत नै सोझै कर तिर्न सकिने व्यवस्था गरिएको कार्यालयको भनाई छ । गुगल प्ले स्टोरबाट एप्स डाउनलोड गरेपछि एप्सभित्रै कसर कसर ितिर्न सकिन्न भनेर सबै प्रक्रिया दिइएको कार्यालयको भनाइ छ ।