

जनकपुरधाम ।
गर्मी समाप्त पनि भएको छैन तर जनकपुरधाममा बाक्लो कुहिरो देख्न थालिएको छ । बिहान ७ बजेसम्म आज कुहिरो लागेको थियो ।
केही वर्षदेखि मंसिर महिना तिर कुहिरो लाग्थ्यो तर अहिले एक महिना पहिला नै लाग्न थालिएको छ ।
ग्लोबल वार्मिगंका कारण मौसममा यसप्रकारको परिवर्तन देखा पर्ने गरेको छ । कुहिरो देखिएपछि वर्षातको मौसम प्रायः समाप्त हुने गरेको स्थानीयवासीहरु बताउँछन् ।




