

जनकपुरधाम ।
नेपाल भारत खुला सीमा संवाद समूहको आयोजनमा भएको ‘बाढी बिपद –आर और पार’ बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले मैनवती वारी बाढि़का कारण मृत्यु भएकाहरुको श्रद्धाञ्जलि दिइएको छ । सो क्रममा एक मिनेट मौन पनि धारण गरिएको छ । समारोहमा समूहका केन्द्रिय अध्यक्ष राजिव झा सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।








