Breaking 
मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि |

भारतको बरेलीस्थित पटाका कारखानामा विस्फोट, ५ जनाको मृत्यु





एजेन्सी ।
भारतको बरेलीस्थित कल्याणपुर गाउँमा रहेको अवैध पटाका कारखानामा ठुलो बिस्फोट भएको छ ।
बिस्फोटमा परि पाँचजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते हुनुका साथै एकजना बेपत्ता भएको भारतीय संचारमाध्यमले जनाएका छन । बिस्फोटमा एक महिला, दुई बालकसहित अन्य २ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
यसैगरि विस्फोटले पाँँचवटा घर भासिएको बताइएको छ । प्रहरीले बिना लाइसेन्स चलाइराखेको पटाका कारखानामा भएको लापरवाहीका कारण विस्फोट भएको जनाएको छ ।