Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

अमेरिकामा शक्तिशाली आँधीका कारण अहिलेसम्म ४३ जनाको मृत्यु





एजेन्सी ।
दक्षिण–पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ । बाढीको पानीमा फसेका मानिसहरूलाई उद्धार गर्न डुङ्गा, हेलिकप्टर र ठूला सवारीसाधन प्रयोग भइरहेको अधिकारीहरूले बताएका छन् ।
तीमध्ये टेनेसी अस्पतालको छतमा फसेका करिब ५० कर्मचारी र बिरामीलाई बाहिर निकाल्ने प्रयास भइरहेको बीबीसीले जनाएको छ ।
बिहीबार राति तटमा ठोक्किएपछि फ्लोरिडामा आएको यो आँधी अहिलेसम्मकै शक्तिशाली आँधी भएको बताइएको छ । अहिले यो जर्जिया र क्यारोलिनातर्फ सरेको छ । आँधीका कारण अर्बौं डलरको नोक्सानी भएको बीमा कम्पनी तथा वित्तीय संस्थाले बताएका छन् ।