Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पोखरीमा डुबेर मृत्यु भएको बालिकाको शव निकालियो





जनकपुरधाम ।
धनुषाको धनुषाधाममा पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान निकालिएको छ ।
धनुषाधाम नगरपालिका–३ स्थित रहेको पोखरीमा स्थानीय बिकाउ मण्डलकी १३ वर्षीया छोरी चन्द्रिका मण्डल मंगलबार नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् ।
धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार मंगलबार दिउँसोदेखि नै उनको खोजीकार्य गरे पनि साँझसम्म फेला परेकी थिइनन् । बिहान शव पानीमाथि तैरिएको अवस्थामा फेला परेको हो ।