Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेश प्रदेशसभाको चालु अधिवेशन अन्त्यको सूचना





जनकपुरधाम
मधेश प्रदेशसभाको चालु तेस्रो अधिवेशन आजराती १२ बजेदेखि अन्त्य भएको छ । अधिवेशन अन्त्यका लागि मधेश प्रदेश सरकारको मन्त्रीपरिषदको आज बसेको बैठकबाट अन्त्य गर्न निर्णय अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग सिफारिस गरिएको थियो ।
नेपालको संविधानको धारा १८३ को उपधारा(२) बमोजिम प्रदेश प्रमुखले अन्त्य गर्ने घोषणा गरेको जानकारी प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।