Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

पत्रकार ब्रह्मानन्द ठाकुरको घरमा लाखो रुपैयाको चोरी





जनकपुरधाम ।
जनकपुरधाम ७ स्थित पत्रकार ब्रह्मानन्द ठाकुरको घरमा गएराती लाखो रुपैयाको चोरी भएको छ । चोरले सिढीको छतबाट घरमा प्रवेश गरी चोरी गरेका छन् । बच्चाहरु सुतीरहेकोले गेट खुल्ला थियो । त्यही मोकाछोपी चोरी गरेको छ ।
त्यो गेटबाट प्रवेश गरी सुन ७ भरी, चाँदी २२ भरी, लैपटप १ थान, नगद र अन्य समानहरु चोरेर लगेको छ ।
जनकपुरधाम नगरमा केही दिन यता चोरीको घटनामा वृद्धि भएको छ ।