Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुरेन्द्र भण्डारी जीतेपछि समर्थकमा उत्साह(भिडियो पनि)





जनकपुरधाम ।
सुरेन्द्र भण्डारी जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा जीतेपछि उहाँको समर्थकको उत्साह देख्ने लायक थियो । सबै जयजयकार गर्दै थिए । भण्डारी प्रमाणपत्र लिन संघको हलमा गइरहेको बेला समर्थकहरु अवीरले अर्कै माहौल बनाएका थिए ।