Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवा संघको अध्यक्षमा सुरेन्द्र भण्डारी विजयी





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारी विजयी भएका छन् । भण्डारी १ हजार ६ सय ४४ मत ल्याएर जउवा संघको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । भण्डारीले उनका निकटतम प्रतिद्वन्द्वी मनिषरमण साहलाई ७२ मतको मतान्तरले पराजित गरेका हुन् ।
मनिषरमण साहले १ हजार ५ सय ७२ मत ल्याए भने जितेन्द्र प्रसाद साहले २सय ९३ मत मात्रै ल्याउन सके । अध्यक्ष पदमा ६३ मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।