Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रहरीले जउवा संघको मतगणना स्थलमा संचारकर्मीलाई प्रवेशमा लगायो रोक





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको जारी मतगणना स्थलमा संचारकर्मीहरुलाई प्रहरीले प्रवेशमा रोक लगाएको छ । जउवा संघको अध्यक्ष पदका लागि जारी मतगणनाको अन्तिम समयमा समाचार संकलनका लागि पुगेका संचारकर्मीहरुलाई प्रहरीले गेटमै रोकेर राखेको छ । अन्य संस्थाका प्रतिनिधिहरुलाई मतगणना स्थलमा प्रवेश गर्न दिइएपनि प्रहरीले संचारकर्मीहरुलाई प्रवेशमा रोक लगाएको हो ।
प्रहरीका अनुसार निर्वाचन समितिका संयोजक ललित साहकै आदेशमा संचारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको छ ।