जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य वाणिज्य संघको नयाँ नेतृत्वकालागि भएको मतदानको जारी मतगणनामा अध्यक्ष पदमा मनिषरमण साहले सुरेन्द्र भण्डारीसंगको मतान्तरलाई घटाएका छन् । ३ हजार बढी मतगणना हुँदा अध्यक्ष पदमा सुरेन्द्र भण्डारीले १ हजार ३ सय ८९ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई मनिषरमण साहले १ सय ३ सय ३० मत ल्याएर ल्याएर पछ्याई रहेका छन् । जीतेन्द्रप्रसाद साहले २ सय ४४ मत ल्याएका छन् । ५ हजार ७४ मत गन्न अझै बाँकी छ ।
जउवा संघको नयाँ नेतृत्वका लागि भएको मतदानमा ३हजार ५सय ७४ मत खसेको छ ।