Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवा संघको अध्यक्ष पदमा २५ सयबढी मत गनियो

भण्डारीलाई पछ्याउँदै मनिषरमण





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य वाणिज्य संघको नयाँ नेतृत्वकालागि भएको मतदानको जारी मतगणनामा अध्यक्ष पदमा सुरेन्द्र भण्डारीले अग्रता कायम गरेका छन् । २ हजार ५ सय मतगणना हुँदा अध्यक्ष पदमा सुरेन्द्र भण्डारीले १ हजार १ सय ७६ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई मनिषरमण साहले १ सय ८७ मत ल्याएर पछ्याई रहेका छन् । जीतेन्द्रप्रसाद साहले १ सय ९६ मत ल्याएका छन् । १ हजार ७४ मत गन्न अझै बाँकी छ ।
जउवा संघको नयाँ नेतृत्वका लागि भएको मतदानमा ३हजार ५सय ७४ मत खसेको छ ।