Breaking 
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्ने आदेश | गृहका १७ सहसचिव र उपसचिवको सरुवा, १० जिल्लाका सीडीओ हेरफेर (सूची) | प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित | त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने | हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा पार्टीका प्रवक्ता एवं सांसद मनिष झा | धरानका मेयर-उपमेयरबीच विवाद चर्कियो | संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि तयार, सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहने | मधेसक बजेटकेँ श्रोतक आधार कमजोर | पर्साको यातायात कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा | जी–सेभेन बैठकको निश्कर्ष– इरान क्षेत्रीय अशान्तिका साथै आतंकको असली श्रोत |

२ हजार मत गन्दासम्म सुरेन्द्र भण्डारीको अग्रता कायमै





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य वाणिज्य संघको नयाँ नेतृत्वकालागि भएको मतदानको जारी मतगणनामा अध्यक्ष पदमा सुरेन्द्र भण्डारीले अग्रता कायम गरेका छन् । २ हजार मतगणना हुँदा अध्यक्ष पदमा सुरेन्द्र भण्डारीले ९ सय ४८ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई मनिषरमण साहले ८ सय ६५ मत ल्याएर पछ्याई रहेका छन् । जीतेन्द्रप्रसाद साहले १ सय ५७ मत ल्याएका छन् । अध्यक्षपदमा अहिलेसम्म ३२ मत बदर भएको छ ।
जउवा संघको नयाँ नेतृत्वका लागि भएको मतदानमा ३हजार ५सय ७४ मत खसेको छ ।