Breaking 
जनकपुरधाममा भव्य योग शिविर सम्पन्न, मुख्यमन्त्रीसहित सयौले जनाए उत्साहजनक सहभागिता | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता | हिरासतमा बस्दा रवीन्द्र मिश्रले लेखे ३५ वटा कविता | ११ महिनामा यूएईमा २८१ नेपालीको मृत्यु | प्रहरीले पत्रकार दिलभूषणलाई पक्राउ गर्न नपाउने, उच्च अदालतले दियो यस्तो आदेश | अफताब आलमलाई सफाइ दिने न्यायाधीश छानबिनमा, दुवैलाई न्याय परिषदमा तानियो | प्रतिनिधिसभा बैठकमै सांसदले च्याते बजेट पुस्तिका | इजरायलले सार्वजनिक गर्यो युद्धको क्षति विवरणः २४ को मृत्यु, ८३८ घाइते | म्यान्माकी आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन | कि समाजवादी मोर्चा सत्ताक सिढी मात्रे साबित भेल ? |

युवतीलाई घरमै बोलाएर बलात्कार, टीएमसी नेता पक्राउ





एजेन्सी ।
भारतमा बलात्कारको आरोपमा तृणमूल कंग्रेस (टीएमसी) का नेता पक्राउ परेका छन् ।
भारतीय अनलाइन पत्रिका हिन्दुस्तानका अनुसार टीएमसी नेता नारायण मित्रालाई प्रहरीले पक्राउ गरेको हो । उनी ट्रेड युनियनका नेता समेत छन् । तर बलात्कार आरोपमा प्रहरीमा एफआईआर (जाहेरी) दर्ता भएपछि टीएमसीले उनलाई ट्रेड युनियनबाट निलम्बन गरेको छ ।
उनले युवतीलाई आफ्नै निवासमा बलात्कार गरेको आरोप छ । पीडितलाई उनले बाँकुरास्थित आफ्नै निवासमा दुई÷तीन दिनसम्म यौन शोषण गरेको दाबी पीडित परिवारले गरेका छन् ।