Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवासंघमा १००० हजार मतगणना हुँदा





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य वाणिज्य संघको आज बिहानदेखि मतगणना जारी रहेको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको मतगणना जारी रहेको छ । एक हजार मतगणना हुँदा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारी अग्रस्थानमा रहेका छन् । भण्डारीलाई ४७७, मनिषरमण साह लाई ४३९ र जीतेन्द्रप्रसाद साहको ६७ मत आएको छ । अध्यक्षपदमा अहिलेसम्म १७ मत बदर भएको छ ।
यसैगरी महिला उपाध्यक्षमा एक हजार मतगणना हुँदा रिंकु साह ४६३, माया साह ३२९ र सरिता ठाकुर १९७ मत ल्याएका छन् ।
वरिष्ठ उपाध्यक्षपदमा पाँच सयको मतगणना हुँदा मनोज साह २७५, अम्भु साह १३६ र विकास चौधरी ८१ मत ल्याएका छन् ।