Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धनुषाको ढल्केवरको मुख्य चौक तथा गोल पार्कमा लगाइएको नेपाली झण्डा फेरियो





जनकपुरधाम ।
पूर्व पश्चिम राजमार्गको धनुषाको ढल्केवरको मुख्य चौक तथा गोल पार्कमा लगाइएको नेपाली झण्डा आज फेरिएको छ ।
गत वर्ष लगाइएको झण्डा पुरानो भएपछि मिथिला उद्योग वाणिज्य संघ, खानेपानी उपभोक्ता समिति, मिथिला नगर युवा संजाल, लायन्स क्लव, स्थानीय जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मी, नागरिक समाज, व्यापारी, प्रहरी, युवाहरुको संयुक्त साथ, समन्वय र सहयोगमा आज नयाँ झण्डा लगाइएको जानकारी ढल्केवरवाट पत्रकार विनोदकुमार महतोले दिएका छन् । सो स्थान मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वारको रुपमा रहेको छ ।
झण्डा फेरिएपछि चौक सुन्दर देखिन थालिएको छ ।

फोटो सौजन्य –विनोदकुमार महतो