Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवासंघका उम्मेदवार जीतेन्द्र साहलाई कांग्रेसले किन समर्थन गरेनन् जिल्ला सभापति योगेन्द्र पजियार के भन्नुहुन्छ ? (भिडियो पनि)





जनकपुरधाम ।
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले यसपाली जीतेन्द्र साहको पक्षमा माहौल नरहेकाले आफूहरु समर्थन नगरेको बताउनुभयो । उहाँले मनिषरमण साह र जीतेन्द्र साह दूबै कांग्रेस समर्थक भएपनि पार्टीका अधिकारी र व्यापारी नेताहरुसँग छलफल गरी मनिषको पक्षमा आफूहरु गएको बताउनुभयो ।
मोडेल खबरसाग कुरा गर्दै पजियारले हामी मनिषलाई जीताउन एक ढुक छौ उल्लेख गर्नुभयो । उहाँसँग गरेको कुराकानी तल हेर्न सकिन्छ ।