Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रदेशसभाबाट खेलकुद विधेयक सर्वसम्मतिले पारित





जनकपुरधाम ।
मधेश प्रदेशसभाको बैठकबाट प्रदेश खेलकुद विकास गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ ।
मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले प्रदेशसभामा विधेयक पारित गर्नका लागि प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । प्रदेशसभाको बैठकमा प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले खेलकुद विधेयक ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
यसअघि, प्रदेशसभामा विधेयकमाथी उठेका जिज्ञासाहरूको जवाफ दिदै खेलकुद तथा समाज कल्याण मन्त्री जयसवालले मधेश प्रदेशमा खेलकुद, खेलाडीको मनोबल उठाउन, खेल संस्कृतिको निर्माण गरि प्रदेशमा खेलको राम्रो वातावरण निर्माण गर्नका लागि विधेयकले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।