Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

व्यापार संघको निर्वाचन समितिका संयोजक ललित साह पूर्व अध्यक्षसँग समन्वय नगरेको हिरा साहको आरोप (भिडियो सहित)





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिवशंकर साह ‘हिरा’ले व्यापार संघका निर्वाचन समितिका संयोजक ललित साहले पूर्व अध्यक्ष एवं मनार्थ सदस्यहरुसँग समन्वय नगरेको आरोप लगाउनु भएको छ । उहाँले निर्वाचन गराउने जिम्मेवारी पाएकै दिन आफूले ललितलाई बधाइका सार्थ समन्वय गर्न सुझाब दिएको थिए तर के कति कारणले हामीसँग एउटा सानो बैसारसम्म गर्न सक्नु भएन बुझन नसकेको बताउनुभयो ।
मोडेल खबरको पोडकास्ट चैनलसँग कुरा गर्दै हिराले हरेक चुनाबको बेला निर्वाचन समितिले यसप्रकारको बैसार गर्नेगथ्र्यो तर ललितले त्यो परम्परालाई निर्वाह नगरेको आरोग लगाउनु भएको छ । हिरासँगको सम्पूर्ण कुराकानी तलको लिंकमा हेर्न सकिन्छ ।