Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएसको पढाई डिसेम्बर देखि शुरु गर्ने (भिडियो सहित)

पढाइकालागि जनकपुरधामको मणिमण्डप नजिक रहेका मणिपाल अस्पतालमा कक्षा राखिनेः डा. अंकुर साह





जनकपुरधाम ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामले एमबीबीएसको पढाई डिसेम्बर देखि शुरु गर्ने भएको छ । सो पढाइकालागि आन्तरिक तयारी शुरु गरिएको जानकारी प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले दिए ।
चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई ५० वटा कोटा निर्धारण गरेको छ । पढाइकालागि जनकपुरधामको मणिमण्डप नजिक रहेको मणिपाल अस्पतालमा कक्षा राखिने छ । पढाइका लागि जनकपुरधाममा कस्तो तयारी भइरहेको छ सम्बन्धमा मोडेल खबरको पोडकास्ट चैनलमा डा. साहसँग गरिएको कुराकानी हेर्न सकिन्छ ।