Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मैथिल ब्राह्मण महासभाको नगराईन नगरसमिति चयन





जनकपुरधाम ।
मैथिल ब्राह्मण महासभाको नगराईन नगरपालिका नगर समिति गठन गरिएको छ । लगनदेव झाको अध्यक्षतामा मैथिल ब्राह्मण महासभाको नगराइन नगर समितिको गठन गरिएको हो । महासभाको उपाध्यक्षमा बिग्नेश चौधरी, सचिवमा सिद्धार्थ चौधरी, सहसचिवमा बिजेन्द्र झा र कोषाध्यक्षमा नरेन्द्र ठाकुर चयन भएका छन् । नगर समितिको चयन केन्द्रिय अध्यक्ष भगवान झाको उपस्थितिमा गरिएको सचिव सिद्धार्थ चौधरीले जानकारी दिए ।