Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

केही व्यक्ति जउवासंघलाई प्राइभेट लिमिटेड जस्तो चलाउन चाहन्छन् – जीतेन्द्रप्रसाद साह

‘रातीभरि माछ रक्सी खान्छन् दिनभरी अपवाह फैलाउने कार्य गर्छन’





जनकपुरधाम
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार जीतेन्द्रप्रसाद साहले केही व्यक्ति जउवासंघलाई प्राइभेट लिमिटेड जस्तो चलाउन चाहन्छन उनीहरु अर्कै ढंगले परिचालन गरिरहेको आरोप लगाएका छन् । रातीभरि माछ रक्सी खान्छन् र दिनभरी अपवाह फैलाउने कार्य गरिरहेको समेत आरोप लगाउनु भएको छ ।
मोडेल खबरसँग कुरा गर्दै उहाँले व्यापारीको चुनाब हो व्यापारी हितको चुनाब हो, व्यापारी बचाउने चुनाब हो यसलाई त्यही रुपमा लिनुपर्छ बताउनुभयो ।
जीतेन्द्र बसिहाल्यो यो अपबाह फैलाएर केही व्यक्ति के चाहन्छन् प्रहरी प्रशासनको दलालीलाई निरन्तरता दिनु यो कुनै हालतमा यहाँका व्यापारी हुन दिदैनन् म अन्तिम समयसम्म पछाडी हटदिन मात्रै नभइ जीतेर देखाउँछु उहाँले बताउनुभयो ।
उहाँको कोसँग प्रतिस्पर्धा छ ? उहाँको एजेन्डाहरु के रहेछ ? प्रचारप्रसार कसरी बढि़ रहेको छ यस्ता विषयमा मोडेल खबरमा बृहत्त कुराकानी गर्नुभयो । जीतेन्द्रसँगको कुराकानी https://www.youtube.com/@ModelKhabar मा हेर्न सकिन्छ ।