Breaking 
मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि |

केन्याको एक स्कुलमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु





एजेन्सी ।
केन्याको एक स्कुलमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार राति न्येरी काउन्टीस्थित हिलसाइड एंडराशा प्राइमरी स्कुलमा आगलागी भएको थियो ।
कैयौं विद्यार्थीहरु गम्भीर घाइते भएर अस्पताल भर्ना भएकाले प्रहरीले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेको छ । प्रहरीले घटनाबारे छानबिन सुरु गरेको छ ।
यो एउटा निजी स्कुल भएकाले ६ देखि १४ वर्षसम्मका विद्यार्थी पढ्दै आएका छन् । समाचार एजेन्सी एएफसीका अनुसार उक्त स्कुलमा ८ सय बच्चा अध्ययन गरिरहेका छन् । केन्याली राष्ट्रपति विलियम्स रूटोले घटनालाई भयानक र विनाशकारी बताएका छन् ।