Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवा संघको उपाध्यक्षमा लक्ष्मण साह निर्विरोध निर्वाचित





जनकपुरधाम ।
जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष पदमा लक्ष्मण साह र्निविरोध निर्वाचित भएका छन् । पछिल्लो निर्वाचनमा उपाध्यक्ष पदमै पराजित साह यस पटक भने निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्ष पदमा उनीसंगै उम्मेदवारी दिएका विश्वनाथ साह सुडी उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन् । निर्वाचन समितिका सदस्य कृष्ण दिक्षितले सुडीले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।