Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गणिनाथ जन्म महोत्सव (फोटो फिचर)





जनकपुरधाम ।
भगवान गणिनाथको जन्म महोत्सव पूजा अराधना गरी मनाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेलास्थित गणिनाथ मन्दिरमा गणिनाथ गोविन्द जन्मोत्सव पूजा अराधना गरी मनाइएको हो ।
सो अवसरमा दुधमतीको किनारमै अवस्थित गोविन्द मन्दिरलाई सिंगारिएको थियो । कानु , परासर तथा सुडी सहितका विभिन्न समुदायमा घर गोसाँईको रुपमा पुजनीय गणिनाथको पुजनोत्सवको अवसरमा मेला भर्नेहरुको घुँईचो लागेको थियो ।

 

                                                                                                                                         फोटोः मुकेश पजियार